FAQs Complain Problems

श्री लक्ष्मीनियाँ माई स्थान

Read More

नवनिर्वाचित जनप्रतिनिधिहरु

Read More

संक्षिप्त परिचय

यो गाउँपालिका मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लामा पर्दछ | धनुषा जिल्लामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरि  १८ स्थानीय तह मध्ये लक्ष्मीनियाँ  गाउँपालिका एक हो | साविकका ३ वटा गाविसहरु समावेश गरी बनेको यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् | गाउँपालिकाको उत्तरमा बटेश्वर गाउँपालिका र छिरेश्वर नगरपालिका,दक्षिनमा जनकपुर उपमहानगरपालिका, पुर्वमा मिथिला बिहारी नगरपालिका र  पश्चिममा भंगहा नगरपालिका छ | यस गाउँपालिकाको कुल क्षेत्रफल ३०.६६ वर्ग किमी रहेको छ | यस गाउँपालिकाको कुल जनसंख्या ३१८८१ |

मुलुकी देवानी संहिता

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत